शर्मिला खड्का दाहालको यौन कथा- म हराएको समयकथा

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन ... ... ...

राजनीति सबै

सरकारले दिएको अनुदान उपयोग नभए दिइएको रकम फिर्ता

काठमाडौँ / संघीय सरकारले दिएको अनुदान उपयोग नभए प्रदेश सरकारले रकम नपाउने भएको छ ।केन्द्रले प्रदेश सरकारलाई दिने अनुदान रकम खर्च नभएमा संघीय सरकारको खातामा ल्याउने गरी विनियोजन विधेयक ल्याएको छ । संघीय सरकारले ल्याएको वित्तिय विनियोजन विधेयकमा प्रदेश सरकारलाई उपलव्ध गराएको अनुदान प्रयोग नभए संघीय सरकारको खातामा आउने व्यवस्था राखेको हो ।यसअघि यस्तो अनुदान खर्च नभए प्रदे ... ... ...

कर्मचारीलाई खटाइएको स्थानमा मात्रै तलब दिइने

काठमाडौं / सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर ... ... ...

आर्थिक वर्ष २०७५/०७६ बजेटमा समावेश गरिएका प्रदेश-१ का ५ ठूला आयोजना

इटहरी / आर्थिक वर्ष २०७५र०७६ का लागि सरकारले ल्याएको बजे ... ... ...

स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले चाहेमा फिर्ता लिन सक्ने

काठमाडौं / स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर् ... ... ...

समाज सबै

सुत्केरीको मृत्यु भएपछि आफन्तको प्रदर्शन, अस्पताल तनावग्रस्त

पाँचथर /  सुत्केरीको मृत्यु भएपछि पाँचथरको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका-३ स

मनाेरञ्जन सबै

अन्तर्रा्ष्ट्रिय केःलाङ महोत्सव शुरु

  पाँचथर / पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि अन्तर्रा्ष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु भएको छ।किरात लिम्बू जातिको लोकप्रिय च्याब्रुङ नाँचको संरक्षण र विकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक मूल समारोह समितिले जनाएको छ। स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव शुरु भएको हो। महोत्सवअन्तर्गत आइतबार भारतको आसाम, सिक्किम र नेपालका विभिन्न जिल्ल ... ... ...

बलिउडमा आलिया र रणवीरको केमेस्ट्री

अहिले बलिउड नायक रणवीर कपुर तथा नायिका आलिया भट्टको हट केमेस्ट्रील ... ... ...

किक २ मा सलमानसँग रोमान्स गर्दै दीपिका

काठमाडौं/  सलमान खानको ‘रेस ३’ सँगै ‘किक २’ को चर्चा चुलिएको ... ... ...

प्याडमेनलाई पाकिस्तानमा प्रतिबन्ध

काठमाडौं/  अक्षयकुमारको फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प् ... ... ...

खेल सबै

खेलाडीलाई प्रतियोगिताको खाँचो छ : विनोद दास

भीमदत्त /नगरनेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाड

अर्थ / वाणिज्य सबै

आज सुनको मूल्य कति पुग्यो ?

काठमाडौं / साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सयले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार ३ रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै, सोमबार तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५८ हजार एक रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, मंगलबार चाँदीको मूल्यमा यथावत नै रहेको छ । सोमबार चाँदी प्रतितोला मूल्य ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७७५ रुपैयाँमै कारोबार भइरहेको छ । ... ... ...

वस्तु तथा सेवा आयातमा ५९ अर्ब २० करोड राजस्व छुट

काठमाडौं / सरकारले गएको आर्थिक वर्षमा ५९ अर्ब २० करोड राज ... ... ...

सेयर बजार बढ्ने क्रम जारी

काठमाडौं/ आइतबार सेयर बजारमा उछाल आएर ५१ अंक माथि पुगेको ... ... ...

सेयर बजार : लगानीकर्ताले ६ खर्ब गुमाए

 काठमाडौं/ पुँजी बजारका लगानीकर्ताले पछिल्लो समय ६ ख ... ... ...

सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

विराटनगर / भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आ ... ... ...

स्वास्थ्य सबै

यी हुन् कागतीका चामत्कारिक फाइदा

एजेन्सी  / कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । खासगरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ। मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कममात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ । यतिमात्र होइन, कागतीको बोक ... ... ...

धनियाँ र खुर्सानी धेरै दिनसम्म ताजा राख्ने उपाय

अघिल्लो दिन लहराउँदो धनियाँको पात ल्यायो, भोलिपल्ट हेर् ... ... ...

त्रिवि पदाधिकारीलाई बर्खास्त नगरे कडा संघर्ष गर्ने डा. केसीको चेतावनी

काठमाडौं/  डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको सि ... ... ...

के तपाईंलाई पनि छालाको रोग छ

काठमाडौँ/ चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स् ... ... ...

डाक्टरको लाइसेन्स परीक्षा - फेल भएका नै जाँच्छन् बिरामी !

मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको ... ... ...

आजका पत्रपत्रिका सबै

प्रदेशमा नमुना संसदीय अभ्यासको आवश्यकता

मुलुकमै पहिलो पटक गत बिहीबारदेखि प्रदेश संसदको अभ्यास सुरु भयो । नेपालमा केन्द्रीय संसदको  अभ्यास हुन थालेको लामो समयपछि प्रदेश संसदको अभ्यास मुलुकमा पहिलो पटक भएको  हो  । सोमबार एक नम्बर प्रदेशलगायतका अन्य प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्यो । सातवटा प्रदेशमध्ये  प्रदेश नम्बर ३ ले सबैभन्दा पहिले संसद बैठक बोलाएर प्रदेश संसद अभ्यासको सुरुआत गर ... ... ...

जनप्रतिनिधिको गाडी मोहभित्रको राजनीति

चुनाव जित्नु अघिसम्म जनपक्षीय नाराहरू अघि सारेर जनमतबा ... ... ...

‘विवेक गुमायो, विवेकशील साझाले’

विवेकशील साझा पार्टीले माघ २४ गते हुने राष्ट्रिय सभा चुन ... ... ...

विचार / साहित्त्य सबै

मैले भोगेको माओवादी जनयुद्ध

नेपालमा माओवादी जनयुद्ध सुरु भएको २२ वर्ष पूरा भएको छ । र, जनयुद्ध पूरा भयो वा भएन भन्ने केही मतान्तर रहेपन

अनाैठाे संसार सबै

आजको राशिफल

वि.सं. २०७४ साल माघ २९ गते। सोमबार। इश्वी सन् २०१८ फेब्रुवरी १२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तर

    आजको राशिफल

    वि.सं. २०७४ साल माघ २८ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी ११ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तर

    आजको राशिफल

    वि.सं. २०७४ साल माघ २७ गते। शनिबार। इश्वी सन् २०१८ फेब्रुवरी १० तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तर

अन्तर्वार्ता सबै

सबैको भावनाको प्रतिनिधि म नै हुँ– शेरधन राई

संघीय संरचनाअनुसार प्रदेश सरकार बनाउने प्रक्रिया सुरु भइसकेको छ । १ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बै

विज्ञान / पविधि सबै

अनलाइन जोखिममा बालबालिका

इन्टरनेटमा अत्यधिक पहुँच बढेसँगै सहरी क्षेत्रका बालबालिका अनलाइन यौन दुव्र्यवहारको उच्च जोखिममा परिरह

अन्तराष्ट्रिय सबै

अमेरिकामाथि परमाणु आक्रमण भयो भने कहाँ लुक्छन् ट्रंप ?

यदि अमेरिकामाथि परमाणु आक्रमणको खतरा उत्पन्न हुन्छ भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपलाई कहाँ लगिएला ? ट्रंपको यो निजी सम्पत्ति ‘मार–ए–लागो’ को मुनि एउटा बंकर रहेको छ । पूर्व अमेरिकी राष्ट्रपति ट्रुमेनदेखि ट्रंपसम्म सबै अमेरिकी राष्ट्रपतिका लागि यस्तो स्थितिमा बंकरमा बस्ने सुविधा छ । परमाणु आक्रमण हुने बित्तिकै राष्ट्रपति डोनल्ड ट्रंपलाई एक सुरक्षित ठाउँमा लगि ... ... ...

सिरियामा ३० वर्षयताकै ठूलो हमला

काठमाडौं/ इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गर ... ... ...

हङकङमा बस दुर्घटना, १९ जनाको मृत्यु

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको डबल डेकर बस दुर्घ ... ... ...

नयाँ भारत बनाउने ३० वर्षमुनिका ३० हस्ती- यस्तो छ, फोर्ब्स इण्डियाको सूची

काठमाडौं/  भारतको प्रतिष्ठित बिजनेश म्यागजिन फोर्ब्स इन्डियाले ३ ... ... ...

प्रवास सबै

अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

काठमाडौं - मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा सा

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved