अर्थ / वाणिज्य

    Showing 1-20 of 1,009 items.
  • सुनको मूल्य बड्यो , नयाँ रेकर्ड

    काठमाण्डौँ  / सुनको मूल्यमा ६५ हजार ५ सय रुपैयाँको अर्को नयाँ रेकर्ड कायम भएको छ। असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। त्यसयता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइरह्यो। अघिल्�

    • प्रकाशित मितिः श्रावण, 3, 2076
    • 533 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पूर्व नेपाल यातायात व्यवसायी संघले कसलाई कति दिनुपर्ने छ ? हेर्नोहोस् फैसलाको पूर्ण पाठ !

    विराटनगर / श्रम तथा रोजगार कार्यालयले पूर्व नेपाल यातायात व्यवसायी संघले मजदुरको तलव दिनुपर्ने फैसला गरेको छ । कार्यालयका प्रमुख प्रेम सन्जेलले संघमा तत्कालिन काम गरिरहेका मजदुरको पक्षमा फैसला सुनाउँदै तत्काल पाउनु पर्ने

    • प्रकाशित मितिः असार, 31, 2076
    • 699 पटक पढिएको
    • नवराज कट्टेल
  • भारतले फेरी रोक्यो मालवहाक गाडी

    विराटनगर / भारतले विराटनगर भन्सार हुँदै भित्रने मालवहाक सवारी र इन्धनका ट्याङ्कारलाई फेरि जोगबनी भन्सार नाकादेखि ५ किलोमिटरको दुरीमा रोकेको छ । तीन साता अगाडी सडकको समस्या देखाउँदै कोटा प्रणाली लागु गरेर मालवहाक ट्रक र इन्धन

    • प्रकाशित मितिः असार, 30, 2076
    • 917 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इन्जिनियरले लिए ५० हजार घुस (भिडियो)

    विराटनगर / कटहरी गाउँपालिकाका सव–इन्जिनियर खेमराम सुवेदीले उपभोक्ता समितिसँग घुस मागेर मात्रै बाटो पास गर्ने गरेको प्रमाण फेला परेको छ । कटहरी गाउँपालिका–२ को कदम टोलिदेखि साझा मार्ग (होलाई मार्ग) को ७६६ मिटर सडक निर्माण�

    • प्रकाशित मितिः असार, 29, 2076
    • 1708 पटक पढिएको
    • नवराज कट्टेल
  • सुनको मूल्य घट्यो,चाँदीको मूल्य स्थिर

    काठमाडौं / साताको चौथो दिन बुधबार बजारमा सुनको भाऊ दुई सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

    • प्रकाशित मितिः असार, 25, 2076
    • 912 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सोमबार कोरियन वनको मूल्य केहीले घट्यो

    काठमाण्डौ / सोमबार कोरियन वनको मूल्य केही पैसाले घटेको छ भने कुवेती दिनारको मूल्य थोरैले बढेको छ । अरु धेरै देशको मुद्राको मूल्यमा भने घटबढ भएको छैन । नेपाल राष्ट्र बैंकले सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्र�

    • प्रकाशित मितिः असार, 23, 2076
    • 838 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एकै साथ सुन र चाँदीकोे मूल्य घट्यो

    काठमाडौं / शुक्रबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, शुक्रबार तेजावी

    • प्रकाशित मितिः असार, 22, 2076
    • 571 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सल्यानका टिमुरको विरुवाको ४० भन्दा बढी जिल्लाबाट माग

    सल्यान / सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ। जिल्लामा उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो। जिल्लामा उत्पादन भएका टिमुरका बिरुवाहरु सबै क्षेत्रमा रोप�

    • प्रकाशित मितिः असार, 22, 2076
    • 435 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अस्ट्रिच अवलोकनले फस्टाउँदै पर्यटकीय होमस्टे

    बाँके / बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन्। अस्ट्रिच फार्म अवलोकन गर्न रु १०० को टिकट काट्नुपर्छ। टिकट काटेर फार्मभित्र पुगेपछि अष्ट्रिचसँग रमाउन पाइन्छ। यहा

    • प्रकाशित मितिः असार, 22, 2076
    • 475 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कालाे धन विरुद्ध १६ सय उजुरी, दुई सय अनुसन्धान, ४३ फैसला

    बीबीसी / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखले कालो(अवैध) धनसँग जोडिएका झण्डै दुई सय अनुसन्धान आफूहरूले अघि बढाइरहेको बताएका छन्। सुरुमा अर्थ मन्त्रालय मातहत रहेको विभाग चरम राजनीतिक हस्तक्षेपका कारण निस्प्रभावी

    • प्रकाशित मितिः असार, 22, 2076
    • 416 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नोबेलमा १० करोड घोटाला आरोपमा तिन कर्मचारीलाई निगरानीमा राखी छानबिन

    विराटनगर / नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरका तीन जना कर्मचारीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानविन प्रकृया अगाडी बढाइएको छ । अस्पताल भित्रका तीन कर्मचारीले १० करोड रुपिँया अपचलन गरेको भन्दै आन्तरिक छानविनक�

    • प्रकाशित मितिः असार, 20, 2076
    • 2321 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भारतले बनारस–हल्दिया जलमार्ग २०७७ पुसभित्रै सम्पन्न गर्ने

    काठमाडौं / भारतले बनारसदेखि हल्दियासम्मको जलमार्ग निर्माणलाई २०७७ पुससम्ममा पूर्णता दिने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमनले लोकसभामा प्रस्तुत गरेको बजेटमा सन् २०२० सम्ममा जलमार्ग तयार पारिने बताएकी हुन्। सरकार�

    • प्रकाशित मितिः असार, 20, 2076
    • 786 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • गुणस्तरहीन सामाग्री उत्पादन गर्ने उध्योग कारवाहीमा , यी हुन बजारमा उपलब्ध गुणस्तरहीन सिमेन्ट

    इटहरी / नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्�

    • प्रकाशित मितिः असार, 20, 2076
    • 841 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अवैध कारोवार वैधानिक बनाउने कोशिस :बरामद चाँदी र पक्राउ अभियुक्त छुटाउन करोडौंको खेल

    इटहरी / विराटनगर उप–महानगरपालिका ९ रोडषेश चौकबाट बरामद भएको ५९ किलो ९ सयग्राम चाँदीसहित पक्राउ परेका भारतीय नागरीक छुटाउन लाखौं रुपैंयाको डिलीङ भएको सार्वजनिक भएको छ । गत सोमवार साँझ भारतीय नागरीक २३ वर्षीय गौरव साह सहित ठुल

    • प्रकाशित मितिः असार, 19, 2076
    • 968 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कृषि प्रधान देश नेपालमा वार्षिक ३० अर्बको चामल आयात

    काठमाडौं / कृषि मन्त्रालयकै तथ्याङ्क हेर्ने हो भने वार्षिक ३० अर्बको चामल विदेशबाट ल्याइने गरेको देखाएको छ । कृषि क्षेत्रको लागि राज्यले गरिरहेको लगानी वास्तविक किसानको पहुँचसम्म पुग्ने वातावरण नबनेसम्म देशको कुल बजेट नै कृ�

    • प्रकाशित मितिः असार, 19, 2076
    • 777 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्लस टुमा विद्यार्थी भर्ना गर्दा कमिसनको यस्तो खेल, विद्यार्थीका टाउका गनेर दिईन्छ कमिसन !

    काठमाडौँ / परिमार्जित एसएलसी अर्थात अहिलेको एसईई परिक्षाको नतिजा आएसँगै विद्यार्थीहरु कलेज दौडाहामा छन् । आफ्नो कलेजमा सकेसम्म बढी विद्यार्थी तान्ने खेलमा कलेजहरुले अनेकौं हतकण्डाहरु अपनाईरहेका छन् । यसैबीच विभिन्न कलेज

    • प्रकाशित मितिः असार, 19, 2076
    • 494 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापा जिल्ला प्रशासन आफ्नै कर्मचारीका गैरकानुनी कार्य रोक्न असफल

    इटहरी/ अनियमितता, भ्रष्टाचार तथा अख्तियार दुरूपयोग नियन्त्रणको जिल्ला स्तरीय जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय झापा नेतृत्व आफ्नै जिम्मेवार कर्मचारीका गैरकानुनी कार्य रोक्न नसक्ने अवस्थामा पुगेको छ । आर्थिक चलखे�

    • प्रकाशित मितिः असार, 19, 2076
    • 325 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मिटरब्याजी कारोबारले डुब्दैछन् मारवाडी युवा

    विराटनगर / तीनवर्ष अगाडी कटहरीमा सासु–बुहारी हत्याकाण्डको कारण बनेको ‘मिटरब्याजी’ कारोबार विराटनगरमा फेरि मौलाएको छ । २०७३ चैत्र ४ गते ४४ वर्षिया दिपा डाँगा र २३ वर्षिया अस्मिता भट्टराईको हत्या मिटरब्याजका कारण डुबेक�

    • प्रकाशित मितिः असार, 19, 2076
    • 389 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • शेयर बजारमा खरिदकर्ता हाबी

    काठमाडौं अन्तिम समयमा आक्रामक रुपमा खरिदकर्ताले शेयर खरिद गर्दा मंगलबार दोस्रो बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ।   परिसूचकलाई सर्वाधिक असर गर्ने वाणिज्य बैंकहरुको परिसूचकमा १ दशमलव ०२ प्रतिशतको वृद्धि देखिएको छ।  �

    • प्रकाशित मितिः असार, 17, 2076
    • 585 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • घुससहित पक्राउ परेका एमालेका पूर्व सांसद कार्की भ्रष्टाचारी ठहर

    काठमाडौं / घुससहित पक्राउ परेका तत्कालीन एमालेका पूर्वसांसद डोलबहादुर कार्कीलाई सर्वौच्चले दोषी ठहर गरेको छ । न्यायाधीशद्धय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले पूर्वसांसद कार्कीलाई दोषी ठहर गरेको हो । कार्कीलाई घु�

    • प्रकाशित मितिः असार, 17, 2076
    • 568 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved