राजनीति

    Showing 1-20 of 2,999 items.
  • विप्लव समुहका कार्यकर्ता पक्राउ

    गोरखा/ नेत्र विक्रम चन्द विप्लवु नेतृत्व समुहको जिल्ला सदस्य चिनकाजी विक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले सिरानचोक गाउँपालिका–३ हर्मीस्थित वयापानीबाट मंगलबार उनलाई पक्राउ गरेको हो । विक विप्लव नेतृतव समु�

    • प्रकाशित मितिः आश्विन, 1, 2076
    • 116 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेकपा प्रदेश २ : सपथ ग्रहण कार्यक्रममा झडप

    जनकपुरधाम/ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश दुईको स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गर्न लागिएपछि झडप भएको छ । मंगलबार महोत्तरीको बर्दिबासममा स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गरिएपछि प्रदेश दुईको

    • प्रकाशित मितिः भदौ, 24, 2076
    • 679 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेकपालाई सबैले स्वीकार्ने पार्टी बनाउँनुपर्छ : दाहाल

    काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।पार्टीको केन्द्रीय कार्यालयद्वारा सोमबार पार्टी कार्यालयमा आयोजित शह�

    • प्रकाशित मितिः भदौ, 23, 2076
    • 676 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रधानमन्त्री ओलीलाई विश्राम लिन गगन थापाको आग्रह

    काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री फेर्न आग्रह गरेका छन् । बुधबार संसदको विशेष समयमा सांसद थापाले स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिएर अर्को प्रधानमन्�

    • प्रकाशित मितिः भदौ, 18, 2076
    • 847 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • शिक्षामन्त्रीले दिए विद्यार्थीसँग वार्ता गर्न त्रिवि पदाधिकारीलाई निर्देशन

    काठमाडौं/ त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई विद्यार्थीसँग सम्वाद थाल्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिएका छन् । एमबीबीएसको प्रवेश परीक्षा शुल्कलगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरुले त्रिवि, चिकि�

    • प्रकाशित मितिः भदौ, 16, 2076
    • 986 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं/ कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ। नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो। बिहीबारको बैठकमा भातृसंस्थाहरुबारे छ�

    • प्रकाशित मितिः भदौ, 12, 2076
    • 920 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नयाँ गाडीको साटो एम्बुलेन्स किन्ने उपमेयरको घोषणा

    उदयपुर / जनप्रतिनिधिहरूमा गाडी मोह बढिरहेका बेला उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतले सुविधाका लागि गाडी खरिद गर्न लागिएको रकमबाट एम्बुलेन्स खरिद गर्ने घोषणा गरेकी छन्। बिरामी, महिला, बालबालिका तथा विपन्नलाई �

    • प्रकाशित मितिः भदौ, 12, 2076
    • 581 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रधानमन्त्रीलाई ७ पटक ‘प्लाज्माफेरेसिस’ गरिने

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल

    • प्रकाशित मितिः भदौ, 10, 2076
    • 879 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेकपाभित्रै सार्वजनिक जग्गा हडप्न बसेकाहरु पनि छन्ः पोखरेल

    काठमाडौँ/ कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै सार्वजनिक जग्गा हडप्न पाए हुन्थ्यो भन्ने प्रवृत्ति देखिन थालेको बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसर�

    • प्रकाशित मितिः भदौ, 7, 2076
    • 934 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बालुवाटारमा प्रधानमन्त्री ओली र माधव नेपालबिच भनाभन, ओलीले नेपाललाई भने तपाईको शुभकामना चाहिदैन

    काठमाडौँ/  सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ । स्वास्थ्य उपचारका लागि सिंगापुर जानुपूर्व बसेको बैठकमा दुई नेताबिच भनाभन भएको हो । बैठकमा ओलीको भने, &lsqu

    • प्रकाशित मितिः भदौ, 5, 2076
    • 1091 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • राष्ट्रपति भण्डारी र जयशंकरबीच भेटवार्ता

    काठमाडौं/ दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार बिहान पशुपतिनाथको दर्शनपछि जयशंकर राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका �

    • प्रकाशित मितिः भदौ, 5, 2076
    • 1038 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेकपाको कार्यकारी भूमिकामा प्रचण्ड

    काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकारी भूमिकामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’रहने भएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओल�

    • प्रकाशित मितिः भदौ, 5, 2076
    • 1036 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भूमिहीन र सुकुम्बासी बसोबासीको समस्या समाधान गर्ने विधेयक संसदबाट पास

    काठमाडौं / भूमिसम्बन्धी आठौँ संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी (आठौं संशो�

    • प्रकाशित मितिः भदौ, 4, 2076
    • 941 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • औषधिको मात्रा मिलाउन प्रम सिंगापुर जाँदै

    काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओली फेरि सिंगापुर जाने हुनुभएको छ। उहाँ गत साउन १८ गते सिंगापुर गई २७ गते नेपाल फर्कनुभएको थियो।प्रधानमन्त्री कार्यालयका अनुसार अघिल्लोपटक बदलिएको औषधिको डोज पूरा गर्न उहाँ पुनः सिंगा

    • प्रकाशित मितिः भदौ, 2, 2076
    • 481 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रधानमन्त्री ओली बिहीबार फेरि सिंगापुर जाने

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली उपाचारका लागि भदौ ५ गते सिंगापुर जाने भएका छन्। करिब एक साताअघि सिंगापुरमा उपचार गराएर फर्किएका ओली फलोअपका लागि सिंगापुर जान लागेको बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार स्रोतका अनु�

    • प्रकाशित मितिः भदौ, 2, 2076
    • 422 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विप्लवका सार्पसुटर पेस्तोल र गोलीसहित राजधानीमा पक्राउ

    काठमाडौं / प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ‘सार्प सुटर’ भने चिनिने मुनाल उपनामका सुलभ लामालाई हतियारसहित पक्राउ गरेको छ । धादिङबाट काठमाडौं आउँदै गरेका उनलाई शनिबार राजधानीको

    • प्रकाशित मितिः भदौ, 1, 2076
    • 862 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चिहानमा हड्डी खाेजेर राजसंस्था फर्काउँछु भन्नेले बेमाैसमकाे बाजा नबजाए हुन्छ : प्रम ओली

    काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी तत्वहरुका संस्थालाई जिउँदै छँदा ठेगान लगाएको भन्दै अब चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गर्नु बेमौसमको बाजा बजाए जस्तै हुने टिप्पणी गरेक�

    • प्रकाशित मितिः भदौ, 1, 2076
    • 874 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पाटी प्यालेसमा तीज मनाउन पाउनु पर्ने माग गर्दै सरकारको ध्यानाकर्षण

    काठमाडौं । हिन्दु नारीले मनाउने हरितालिका तीज होटल तथा पाटी प्यालेसमा मनाउन पाउनु पर्ने माग गर्दै संसद तथा सदनको ध्यानाकर्षण गराएका छन । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रंगमति शाहीले सदन तथा सरकारको ध्

    • प्रकाशित मितिः भदौ, 1, 2076
    • 851 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन : प्रधानमन्त्री

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि आगामी निर्वाचन पछि प्रधानमन्त्री बस्न मन नभएको बताएका छन्। आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि सरकार तथा सत्ता सधै भरी नहुने बताए। ‘आगामी नि�

    • प्रकाशित मितिः भदौ, 1, 2076
    • 406 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • लोकसेवा प्रकरण : आन्दोलनकारी र प्रहरीबीच झडप, अध्यक्ष बराम घाइते

    काठमाडौं / लोकसेवा आयोगले समावेशी सिद्धान्त विपरीत विज्ञापन खुलाएकोप्रति दैनिकजसो आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । आन्दोलनका क्रममा आरक्षण बचाऔं अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शनिबार �

    • प्रकाशित मितिः भदौ, 1, 2076
    • 421 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved