समाज

    Showing 1-20 of 8,216 items.
  • टिपरको ठक्करबाट दुई जनाको मृृत्यु

    काठमाडौं / टिपरको ठक्करबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–७ लाटीखोलामा दुई जनाको मृत्यु भएको छ। बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा चौदण्डीगढी नगरपालिका–७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन

    • प्रकाशित मितिः असार, 4, 2076
    • 321 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इटहरीका मेयरले ‘‘र..डी जिन्दावाद ’ भनेपछि तानिए फेरि विवादमा (भिडियो सहित)

    इटहरी / भ्रष्टाचार विरुद्दको अभियन्ता भनेर केहि दिन अघि नगरवासीवाट अभिनन्दीत भएका इटहरी उपमहानगरपालीकाका मेयर फेरि विवादमा तानिएका छन् । इटहरी–१६ लबिपुरमा आयोजित सामाजिक विकृति विरुद्धको कार्यक्रममा सहभागि भएका मेयर चौध�

    • प्रकाशित मितिः असार, 4, 2076
    • 1909 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रधानमन्त्रीद्वारा नमुना मालपोत कार्यालयको उद्घाटन

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताएका छन्। कलंकीमा आज नमूना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन�

    • प्रकाशित मितिः असार, 4, 2076
    • 293 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • माइक्रोफाइनान्समा कार्यरत एक युवतीको घाँटी रेटी हत्या

    पाँचथर / जिल्लाको हिलिहाङ गाउँपालिका–६ मा घाँटी रेटी एक युवतीको हत्या गरिएको छ । २० वर्षीया सुजाता तामाङको मंगलबार साँझ घाँटी रेटी एक युवतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ज

    • प्रकाशित मितिः असार, 4, 2076
    • 325 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • लागूऔषध र चक्कु सहित एक युवा पक्राउ

    सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ८ सैनिक टोलबाट प्रहरीले मंगलवार लागूऔषध र चक्कु सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध र चक्कु सहित धरान उपमहानगरपालिका १७ ब�

    • प्रकाशित मितिः असार, 4, 2076
    • 337 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सर्लाहीमा वर्षासँगै आएको हावाहुरीले दुई घाइते

    सर्लाही / सर्लाहीमा मंगलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन्। मंगलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलंगवा नगरपालिका–१२ गम्हरीयामा एक गरी द�

    • प्रकाशित मितिः असार, 4, 2076
    • 322 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सिंगापुर पठाउने भनेर तिन सय जनालाई ठगी गर्ने युवक पक्राउ

    इटहरी / रोजगारीका लागि सिंगापुर पठाउने भनेर तीन सय जनालाई ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोट तारकेश्वर घर भई मनमैजू बस्ने प्रवीण पौडेललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । क्रुजमा काम लगाइदिने भन्दै उनले तीन स�

    • प्रकाशित मितिः असार, 4, 2076
    • 345 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वडा कार्यालयको ल्यापटप, सिपीयु, किबोर्ड,प्रिन्टरलगायत चोरी गर्ने पक्राउ

    सप्तरी / ममराजविराज नगरपालिकाको वडा नं ५ वडा कार्यालयबाट चोरी भएको समानसहित एक पक्राउ परेका छन् । सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले ज�

    • प्रकाशित मितिः असार, 4, 2076
    • 313 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पङ्खाको प्लग जोड्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

    सर्लाही / सर्लाहीको रामनगर गाउँपालिकामा एक बालकको ज्यान गएको छ। रामनगर गाउँपालिका–१ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको हो। टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट

    • प्रकाशित मितिः असार, 4, 2076
    • 292 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मध्यरातमा अज्ञात समूहले एक मोटरसाइकलसहित पाँच मोबाइल चोरी

    तनहुँ / तनहुँको शुक्ला गण्डकी नगरपालिकामा एक मोटरसाइकल र ५ वटा मोबाईल चोरी भएका छन्। मंगलबार राति अज्ञात समूहले शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारको नमूना टोलबाट १ मोटरसाइकलसहित ५ वटा मोबाइल चोरी गरेको हो। मंगलबार मध्यरात

    • प्रकाशित मितिः असार, 4, 2076
    • 229 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अत्यधिक गर्मी बढ्दै गएपछि विद्यालय धमाधम बन्द गरिँदै

    सर्लाही / विद्यालयमा पठनपाठन बन्द गरिएको छ। लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। लगतै जिल्लाका अधिकतर स्थानीय तहले विद्यालय बन्द गर्ने

    • प्रकाशित मितिः असार, 4, 2076
    • 214 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फिरन्ते जीवनयापन गर्दै आएका राउटेलाई नागरिकता दिइने, बस्ती हेर्न शुल्क

    दैलेख / कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने �

    • प्रकाशित मितिः असार, 4, 2076
    • 221 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • उपत्यकामा दिउँसै बन्दुक प्रहार गरेर बँदेलको अवैध शिकार

    काठमाडौं / ललितपुरको गोदावरी वनमा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार भएको छ । गोदावरी नगरपालिका–३ स्थित गोदावरी कुन्ड सामुदायिक वनमा भरुवा बन्दुक प्रहार गरेर बँदेल मारिएको हो । शिकारीको समूहले कुन्डभन्दा माथिल्लो भे

    • प्रकाशित मितिः असार, 4, 2076
    • 258 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  •  विवाह भएको हप्ता दिन नपुग्दै सम्बन्ध–विच्छेद

    काठमाडौं / बागलुङ हरिचौरस्थित काशीराम गौतम कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन्। बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं आइपुगे

    • प्रकाशित मितिः असार, 4, 2076
    • 237 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दुई इन्जिनियर घुससहित कार्यालय परिसरबाटै पक्राउ

    भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर र सव–इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेम

    • प्रकाशित मितिः असार, 3, 2076
    • 412 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

    काठमाडौँ/ सरकारले अन्ततः गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिइन् ।  यो विधेयक गत वैशाख १५ गते र

    • प्रकाशित मितिः असार, 3, 2076
    • 410 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सपना हत्या काण्ड : पत्ता लागेन अझै इटहरीकी १३ वर्षिया सपना भुजेलको हत्यारा

    इटहरी / तीन वर्षअघि फागुन १९ गतेको चिसो साँझ । इटहरी ३ पुराण चोक नजिकैको एउटा वस्तीमा बस्ने १३ वर्षिया सपना भुजेल र उनकी आमा राधा भुजेल पसलमा चामल र केही सामान किन्न गएका थिए । पसलमा पुगेपछि सपनाले १० रुपैया मागिन् । दिएर आमाले �

    • प्रकाशित मितिः असार, 3, 2076
    • 547 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कपिलवस्तुको भलवाडमा एक पुरुषको शव फेला

    बुटवल / कपिलवस्तुको वाणगंगा नगरपालिका ९ भलवाडमा एक पुरुषको शव फेला परेको छ । भलवाडको पडरिया गाउँमा भेटिएको उक्त शव ३० बर्षीय मनोज महतको रहेको जनाइएको छ । मकैबारीमा भेटिएको उक्त शव स्थानीयवासीले देखेपछि इलाका प्रहरी कार्यालय प�

    • प्रकाशित मितिः असार, 3, 2076
    • 426 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेपाली किशोरी बेचविखन गर्ने तीन भारतीय नागरिक थुनामा

    पाल्पा / किशोरी बेचबिखनको आरोपमा तीन जना भारतीय नागरिक थुनामा परेका छन् । जिल्ला अदालत पाल्पाले उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । २ जना बालिकासहित एक युवतीसँग विवाहको नाटक गरेर भारततर्फ लैजाने क्रममा पाल�

    • प्रकाशित मितिः असार, 3, 2076
    • 408 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मोरङको पथरी जंगलमा भेटिएको शवको मृत्युको कारण खुलेन, शवको पहिचान खुल्यो

    मोरङ / पथरीशनिश्चरे–२, स्थीत सुन्दर सामुदायीक वन क्षेत्रमा सोमबार सडिएको अवस्थामा जंगलमा भेटिएको शवको आज पहिचान खुलेको छ । मृत अवस्थामा जँगलमा भेटिएको शव मोरङको रतुवामाई नगरपालिका वडा नम्वर–५, वस्ने ७१ वर्षीय प्रेमप्रसाद

    • प्रकाशित मितिः असार, 3, 2076
    • 778 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved