समाज

    Showing 1-20 of 1,524 items.
  • अक्षर चिन्नुपर्ने उमेरमा पनि कारागारकै बास

    विराटनगर / पाँच वर्षको उमेर पुग्दा राजविर मण्डलको अक्षर शुभारम्भ भएको छैन । विद्यालय वा बालविकास केन्द्रसम्म जान सक्ने अवस्था नहुँदा राजविर जस्तै अर्का कृष्ण राईले समेत त्यहाँ अक्षर चिन्न सकेका छैनन् । राजविर र कृष्ण आमासँगै �

    • प्रकाशित मितिः कार्तिक, 4, 2075
    • 351 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बालगृहमा नगर प्रमुखले दशैं मनाए

    उर्लावारी / मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले आज विजयादशमी मनाएका छन् । गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिए । गृहमा �

    • प्रकाशित मितिः कार्तिक, 2, 2075
    • 454 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै

    इटहरी / आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको �

    • प्रकाशित मितिः कार्तिक, 2, 2075
    • 378 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नवरात्रिको अन्तिम दिन महानवमी मनाइँदै,तलेजु मन्दिर खुला

    इटहरी / हिन्दू धर्मावलम्वीको महान् चाड बडादशैं अन्तर्गत आज (बिहीबार) देशभर हर्षाेल्लासपूर्वक महानवमी मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आ

    • प्रकाशित मितिः कार्तिक, 1, 2075
    • 568 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पूर्व राजाद्धारा शक्तिपीठमा पूजा–अर्चना

    काठमाडौं/ महाअष्टमीको दिन आज बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा–अर्चना गरेका छन् । उनले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सं

    • प्रकाशित मितिः आश्विन, 31, 2075
    • 536 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

    इटहरी / वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पुर्व राजपरिवरका सदस्य अनि पछिल्लो समयमा राष्ट्रपतिले लगाए जसरी यसपटक सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । यसअघि विजयादशमीको दिन राष्ट्रपति र पूर्वराजाले मात्र

    • प्रकाशित मितिः आश्विन, 31, 2075
    • 581 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धर्ति छोड्नु पर्छ भन्ने भनाई उखान र टुक्कामा सिमित बन्दैं

    तेह्रथुम / नेपाली समाजमा दशैंको अवसरमा पिङ थाप्ने प्रचलन रहेपनि पछिल्लो समय पिङ लोप हुने अवस्थामा पुगेको छ । बिगतको समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर एक आपसमा शुभकामना आदान प्रदान गर्दै पिङ खेल्ने गरीए पनी आज भोली लिङ्गे प�

    • प्रकाशित मितिः आश्विन, 31, 2075
    • 652 पटक पढिएको
    • तुलसीराम धमला
  • आज महाअष्टमी : किन दिइन्छ पशुबलि ?

    काठमाडौँ / महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत

    • प्रकाशित मितिः आश्विन, 31, 2075
    • 978 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मोरङमा आगलागी : २ लाख भन्दा बढीको क्षति

    विराटनगर / मोरङको सुनवर्षी नगरपालिका–७ मा आगलागी हुँदा ४ घर जलेका छन् भने २ लाखभन्दा बढीको क्षति भएको छ। गुद्रीचोक नजिकै रहेको बिजुलीको पोलबाट तार सर्ट भएर आगलागी सुरु भएको हो। आगलागीमा परि स्थानीय हरि ऋषिदेव, रामप्रसाद ऋषिद

    • प्रकाशित मितिः आश्विन, 30, 2075
    • 403 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • ईटहरीका वेणु श्रेष्ठद्धारा सुन तस्करीको जालोमा संलग्न रहेको स्विकार

    इटहरी / सुन तस्करी र तस्करीमा संलग्न उर्लावारीका सनम शाक्यको हत्यामा संलग्न मानिएका इटहरीका सुन व्यवसायी वेणु श्रेष्ठलाई ईन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएर अनुशन्धान अघि वढाएको छ । सरकारद्धारा गठित छानविन समितिको सि�

    • प्रकाशित मितिः आश्विन, 29, 2075
    • 1007 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पुल भारवहन क्षमता बृद्धि गर्न भारतीय पक्ष सहमत

    विराटनगर / भारतको मिरगञ्ज पुलबाट ६० मेट्रिकटन भारवहन भएका सवारीलाई सञ्चालन अनुमति दिन भारतीय पक्षले सहमति जनाएको छ । गतवर्षको बाढीपछि क्षतिग्रस्त मिरगञ्ज पुलको मर्मत भएपछि यसको भारवहन क्षमता ६० मेट्रिकटन पु¥याइएको हो । भार�

    • प्रकाशित मितिः आश्विन, 29, 2075
    • 292 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • ९ वर्षीया विद्यार्थी बलात्कार गर्ने ५५ वर्षीय शिक्षक पक्राउ

    सोलुखुम्बु / सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका एक शिक्षकले ९ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन्। पासाङल्हामु गाउँपालिका–५ मा डेरा गरी बस्ने ५५ वर्षीय शिक्षक मोहन घिमिरेले शुक्रबार बिहान ९ वर्षीया आफ्नै व

    • प्रकाशित मितिः आश्विन, 28, 2075
    • 993 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मिठाईदेखि आयुर्वेदिक औषधीसम्म ठगिन्छन् उपभोक्ता

    विराटनगर / चाडपर्वको मौका छोपेर विराटनगरमा मिठाई पसलदेखि कस्मेटिक सम्ममा उपभोक्ता ठगी हुने गरेका छन् । खरिद मुल्यको तुलनामा अत्याधिक बिक्री मुल्य कायम गरेर हुने व्यापारदेखि बासी तथा सढेगलेको खाद्य वस्तुसम्म बिक्रीबाट उपभोक

    • प्रकाशित मितिः आश्विन, 28, 2075
    • 153 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • अभिभावक पायो प्रहरी दिवसले

    विराटनगर / यस वर्षको ६३ औं प्रहरी दिवश–२०७५ ले केन्द्रीय प्रहरी कार्यालयको झल्को दिएका छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा आयोजित दिवसमा मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीको उपस्थितिसँगै कार्यक्रमको रौनक�

    • प्रकाशित मितिः आश्विन, 26, 2075
    • 369 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • घाँस काट्न गएका दुईको भीरबाट लडेर दुईको मृत्यु

    इटहरी / बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको बिहीबार घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ। घाँस काट्दै गर्दा चिप्लिएर लडदा उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए। त्यस्तै बा�

    • प्रकाशित मितिः आश्विन, 25, 2075
    • 293 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा हतियार र लागूऔषधसहित दुई पक्राउ

    झापा / झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी

    • प्रकाशित मितिः आश्विन, 25, 2075
    • 272 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खुर्सीद हत्या प्रकरण : अहिले केही बोल्न मिल्दैन-प्रहरी

    इटहरी / सुनसरीका खुर्सीद आलम हत्या भएको १ महिना पूरा हुन लागिसकेको छ। असोज ४ गते विद्यालयको छलफल सकेर घर फर्केने क्रममा आलमको हत्या भएको थियो। सुनसरीको हरीनगरा गाउँपालिकास्थित भुटाहा बजारमा मध्यान्हको समयमा आलमको हत्या भएको �

    • प्रकाशित मितिः आश्विन, 25, 2075
    • 342 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इटहरीको बसपार्क मै १४ बर्षीया बालिका बलात्कृत

    इटहरी / इटहरीको बसपार्कमा १४ बर्षीया बालिका बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा गढिगाउपालिका ८ छिटाहा बस्ने ३० बर्षिय प्रमोद चौधरीलाई इलाका कार्यालय इटहर�

    • प्रकाशित मितिः आश्विन, 24, 2075
    • 703 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • काज सरुवा लिएर आएका शिक्षकले पाएनन् तलव, विराटनगर महानगर गेट अगाडी धर्ना

    विराटनगर / चार महिनादेखिको तलव निकासा नभएको भन्दै काज सरुवा लिएर महानगरपालिका आएका शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । स्थानीय तहगत काज स्थान्तरण मिलाएर महानगरपालिकाका विभिन्न विद्यालयमा काम गर्दै आएका शिक्षकहरुको तलव निकास

    • प्रकाशित मितिः आश्विन, 23, 2075
    • 133 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • डेंगु फैलिन नदिन झापामा विशेष अभियान सुरु

    झापा / झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन्। गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो। व�

    • प्रकाशित मितिः आश्विन, 23, 2075
    • 317 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved