कोरियामा जलेको अवस्थामा भेटियो एक नेपालीको शव

  • प्रकाशित मितिः आश्विन, 15, 2075
  • पहिलो किताब संवाददाता

कोरिया / दक्षिण कोरियाको सुवनमा जलेको अवस्थामा एक नेपालीको शव फेला परेको छ।

गुल्मीको पिपलधारा घर भई ४ वर्षदेखि कोरियामा कार्यरत भानुभक्त खनाल जलेको अवस्थामा फेला परेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बास्तोलाले जानकारी दिए।

खनालको के कारणले मृत्यु भयो भन्ने विषयमा यहाँको प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए। घटनाको विषयमा नेपालस्थित खनाल परिवारलाई जानकारी गराइसकिएको र प्रहरीको अनुसन्धान सकिएपछि अन्य प्रक्रिया अघि बढाइने बास्तोलाको भनाइ छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved