प्रदेश ७ को राज्यमन्त्रीमा प्रकाश रावल नियुक्त

  • प्रकाशित मितिः आश्विन, 23, 2075
  • पहिलो किताब संवाददाता

कञ्चनपुर / सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुने भएका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ को १ बाट विजयी सांसद रावल आजै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री हुने भएका हुन् ।

रावललाई आजै सपथ ग्रहण गराइने जनाइएको छ । राज्यमन्त्री रावल नियुक्तसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय हुने भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved