काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दसैं र तिहारको बीचमा मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।
केही समययता गरिएको मन्त्रीपरिषदको गठन पश्चात केहि मन्त्रीको कामदेखि असन्तुष्टि रहेका ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका हुन् ।
अहिले प्रधानमन्त्री ओली र प्रचण्ड मन्त्रिपरिषद पुनर्गठनको तयारीमा लागेको स्रोतले बताएको छ । दुवै अध्यक्षले मन्त्रीहरुको कामको मूल्याङ्कन गरिरहेको र यहि दशैं तिहारको बिचमा मन्त्रीपरिषद्को पुर्नगठन गर्ने बताइएको छ ।
बुधबार राजधानीको बागबजारमा भएको कार्यक्रममा प्रचण्डले नेकपाका नेता योगेश भट्टरार्इलार्इ मन्त्री बनाउने बताएका थिए ।जसले अब मन्त्रीपरिषद्को पुर्नगठन हुने कुरालाई पूर्णता दिलाएको छ ।
विराटनगर / हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जना... ... ...
काभ्रे / काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको अध्... ... ...
ओखलढुंगा / ओखलढुंगामा करेण्ट लागेर विद्युत प्रध... ... ...
विराटनगर / बंगलादेशबाट आवश्यकता भन्दा बढी जुस न... ... ...
विराटनगर / विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर... ... ...
Copyright © 2017 - Pahilokitaab.com All rights reserved