कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

  • प्रकाशित मितिः फाल्गुन, 2, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / वैदेशिक रोजगारीका लागी कोरिया पुगेका नेपाली नागरिकको सुतेकै अवस्थामा मृत्यु भएको छ । दक्षिण कोरियामा कार्यरत धादिङका ठाकुर तामाङ बुधबार बिहान सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।

उनी कोरियामा ८ बर्षदेखि कार्यरत थिए । तामाङ पहिलो ५ वर्षे कार्यकाल पूरा गरी दोस्रो पटक कोरिया आएका इपियस कामदार रहेको बताइएको छ।

मंगलबार साँझ सामान्य अवस्थामा सुतेका तामाङ बुधबार बिहान समयमा नउठेपछि हेर्दा सँगै बस्ने साथीहरुले उनलाई मृत अवस्थामा फेला पारेका थिए।

प्रक्रिया पूरा गरी शवलाई नेपाल पठाउने तयारी गरिएको कोरियाका लागी नेपाली श्रम कार्यालयले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved