सोसल मिडिया आठ घण्टा समस्या आएपछि…

  • प्रकाशित मितिः असार, 19, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बुधबार रातिदेखि करिब आठ घण्टासम्म आंशिक रुपमा मात्र सञ्चालन भएका थिए । बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ ।

ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र देखिने, नखुल्ने लगायतका समस्या भएको हो ।

प्रयोगकर्ताहरुका अनुसार फेसबुकमा केही तस्वीर, भिडियो तथा अन्य डाटा एक्सेसमा समस्या भएको थियो । समस्या सिर्जना भएलगत्तै फेसबुकले ट्वीट गरेर समस्याबारे जानकारी भएको र यसको समाधानका लागि काम गरिरहेको जनाएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved