टेलर स्विफ्ट संसारमा बढी कमाउने गायिका

  • प्रकाशित मितिः भदौ, 12, 2076
  • पहिलो किताब संवाददाता

वासिंगटन/ फोर्ब्स म्यागिजनले  बुधबार संगीत क्षेत्रमा सबैभन्दा बढी कमाउने गायक–गायिकाको सूची सार्वजनिक गरेको छ । फोर्ब्सका अनुसार अमेरिकी पप गायिका टेलर स्विफ्ट पहिलो नम्बरमा छिन् । फोर्ब्सका अनुसार ‘हाइएस्ट पेइड सेलिब्रिटी’ टेलरको वार्षिक आम्दानी १८५ मिलियन डलर छ । उनको एक दिनको कमाइ ५ लाख ६० हजार डलर छ । फोब्र्सको यो सूचीमा बियोसे दोस्रो तथा रिहाना तेस्रो नम्बरमा छन् । 

फोब्र्सले अघिल्लो महिना सबभन्दा बढी कमाइ गर्ने ग्लोबल सेलेब्सको सूची सार्वजनिक गरेको थियो । टेलर स्विफ्ट यसमा पनि पहिलो नम्बरमा थिइन् । यो सूचीमा केवल दुई महिलाले मात्र स्थान पाएका छन्, जसमा टेलर सिफ्टका अतिरिक्त दोस्रो नम्बरमा अमेरिकी रियलिटी स्टार तथा मोडल काइली जेनर थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved