फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोवार

  • प्रकाशित मितिः भदौ, 18, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / केही दिन पहिले घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय तोकेको छ । मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय थियो ।

त्यस्तै, मंगलबार ७२ हजार २ सय रहेको तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार चाँदीको मूल्य प्रतितोलामा ४५ रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ८९५ रुपैयाँ तोकिएको थियो ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved