शारुखकी छोरी सुहानाका तस्विर सामाजिक संचालमा भाइरल

  • प्रकाशित मितिः भदौ, 19, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / शाहरुख खानकी छोरी सुहाना खानका नयाँ तस्विर सोशल मिडियामा भाइरल भएका छन् । उनका कुनै तस्विरमा उनी मेकअप गरेको देखिन्छिन् भने कुनैमा साथीहरूसँग समय बिताएको देखिन्छ।

सहाना हालै न्युयोर्क युनिभर्सिटीको फिल्म स्कुलमा भर्ना भएकी छन्। सुहाना युनिभर्सिटीमा प्रवेश गर्दैगरेको तस्विर आमा गौरी खानले सामाजिक संजालमा पोस्ट गरेकी थिइन्। सुहाना पढाइ बाहेक डान्स पनि गर्ने गर्छिन्।

उनले लन्डनबाट आफ्नो ग्राजुयसन पूरा गरेकी थिइन्। अभिनयमा सोखिन सुहाना आफ्नो पढाइ पूरा भएपछि फिल्ममा आउने बताइएको छ। उनका बुवा सारुख खानले पहिला पढाइ पूरा गर्न भनेकाले उनी आफ्नो पढाइ पूरा भएपछि मात्रै फिल्ममा इन्ट्री गर्ने भएकी हुन्।

 

 

 

 

 

 

 

 

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved