सुन तोलामा १४ सयले घट्यो

  • प्रकाशित मितिः भदौ, 20, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / सुनको मुल्य एकैपटक १४ सय रुपैयाँले घटेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार चार सय रुपैयाका कारोवार भएको थियो । तेजावी सुन भने प्रतितोला ७१ हजा ७ सयमा कारोबार भइरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved