फलोअप : विमानस्थल हुँदै गोरे गिरोहले भित्र्याएछ १७ अर्बको सुन, अझै ३४ फरार (नामसहित)

  • प्रकाशित मितिः बैशाख , 19, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / चुडामणि उप्रेती गोरे गिरोहले २ बर्षमा १७ अर्ब बराबरको सुन विमानस्थल हुँदै तस्करी गरि ल्याएको खुलेको छ । फ्लाई दुवइ र थाइएयरवेजबाट गोरे गिरोहले १७ अर्ब सुन ल्याएको अनुशन्धानका क्रममा भेटिएको छ ।

गोरे गिरोहको खोजी गरिरहेको प्रहरीले आज जिल्ला अदालत मोरङमा बुझाएको अभियोग पत्रमा ६३ जना विरुद्द अभियोग लगाइएको छ । हाल सम्म प्रकाउ पर्नेको संख्या २९ रहेको छ भने ३४ जना फरारको सूचिमा छन् ।

फराको सूचिमा एसएसपि श्याम बहादुर खत्री सहित कृष्ण कुमार अग्रवाल, बेन् श्रेष्ठ, प्रमोद श्रेष्ठ, क्षिरिङ बाङ्गेल, हरिशरण खड्का, हेमन्त गौतम, मणिराज चौलागाई, कमल कार्कि, शिवकुमार गुभाजु, सुनिल श्रेष्ठ, अमर बहादुर थापा, समिर अधिकारी, सञ्जय अधिकारी, गिता श्रेष्ठ, प्रयास पराजुली, रामहरी कार्कि, गप्तमान भुषाल र अर्जुन प्रसाद खरेल लगायत रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय मोरङले अदालतमा बुझिएको मिसिलमा गोरे गिरोहमा संलग्न सबैको कारोबारको विवरण समेत बुझाइएको बताइएको छ । पक्राउ परेकाहरु माथि कर्तव्य ज्यान, शरिर बन्धक र संगठित अपराधमा मुद्धा चल्ने सरकारी बकिलको कार्यलयले जानकारी गराएको छ ।

 

यो पनि – गोरे गिरोहमा संलग्न ६३ को पहिचान नामसहित 

यो पनि – फरार एसएसपी खत्री पक्राउ गर्न सर्कुलर जारी

यो पनि – जोगवनी नाकावाटै यसरी भागेका थिए गोरे

यो पनि – गोरे गिरोहले विमानस्थल हुँदै १७ अर्बको सुन भित्राएको खुलासा

यो पनि – सुटुक्क भेटे डिआईजीले आरोपी प्रहरी अधिकारीलाई

यो पनि – आरोपी एसएसपीले अदालतमै कुटे पत्रकारलाई 

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे

यो पनि – शंकास्पद दिशामा अनुशन्धान , आफैं आए डीएसपी केसी

यो पनि – एसपी खनाल र डीएसपी राउतसहित बहालवाला प्रहरीलाई पनि कर्तब्य ज्यान र संगठीत अपराध मुद्दा

यो पनि – एसएसपी अझै सम्पर्कमा आएनन्

यो पनि – गोरेविरुद्द डिफ्युजन नोटीस जारी , सहयोग गर्नेको सुचि सहित

यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो 
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो 
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ 
यो पनि – सई सहित थप तीन जना पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved