गोरे गिरोहमा संलग्न सबैको पहिचान (नामसहित)

  • प्रकाशित मितिः बैशाख , 19, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / सुन तस्करीकमा संलग्न चुडामणि उप्रेती 'गोरे' गिरोह र उर्लाबारीका सनमा शाक्य हत्याको विषयमा छानविन गरिरहेको गृहमन्त्रालयको छानविन समितिले गिरोहमा संलग्न ६३ जनाको पहिचान गरेको छ ।

गृह मन्त्रालयका सहसचिव इश्वर पौडेल नेतृत्वको छानविन समितिले पहिचान गरेका ६३ जना विरुद्ध आज जिल्ला प्रहरी कार्यलय मोरङ मार्फत जिल्ला अदालतमा उनीहरु माथि कारवाहिको मागसहित अभियोग पत्र दर्ता गराएको छ ।

अदालतमा बुझाइएको अभियोग पत्रमा बहालवाला प्रहरी अधिकारी, पूर्व प्रहरी अधिकारी र गोरे गिरोहमा संलग्न व्यक्तिहरु रहेका छन् ।

सरकारी वकिलको कार्यलयले दिएको जानकारी अनुसार गिरोहमा संलग्न ६३ जना माथि संगठित अपराध, कर्तव्य ज्यान, शरिर बन्धक र सम्पत्ती सुद्धिकरणको मुद्धामा कारवाही चलाइने भएको छ ।

 हेर्नुहोस् सूची 

 

यो पनि – गोरे गिरोहमा संलग्न ६३ को पहिचान नामसहित 

यो पनि – फरार एसएसपी खत्री पक्राउ गर्न सर्कुलर जारी

यो पनि – जोगवनी नाकावाटै यसरी भागेका थिए गोरे

यो पनि – गोरे गिरोहले विमानस्थल हुँदै १७ अर्बको सुन भित्राएको खुलासा

यो पनि – सुटुक्क भेटे डिआईजीले आरोपी प्रहरी अधिकारीलाई

यो पनि – आरोपी एसएसपीले अदालतमै कुटे पत्रकारलाई 

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे

यो पनि – शंकास्पद दिशामा अनुशन्धान , आफैं आए डीएसपी केसी

यो पनि – एसपी खनाल र डीएसपी राउतसहित बहालवाला प्रहरीलाई पनि कर्तब्य ज्यान र संगठीत अपराध मुद्दा

यो पनि – एसएसपी अझै सम्पर्कमा आएनन्

यो पनि – गोरेविरुद्द डिफ्युजन नोटीस जारी , सहयोग गर्नेको सुचि सहित

यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो 
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो 
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ 
यो पनि – सई सहित थप तीन जना पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved