फलोअप : सुन तस्करीका आरोपी एसएसपी लोहनीले अदालतमै कुटे पत्रकार

  • प्रकाशित मितिः बैशाख , 19, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / सुन तस्करी र गोरे गिरोहमा संलग्न भएको भनेर आरोप लागेका अपराध अनुशन्धान महाशाखाका एसएसपि दिवश लोहनीले अदालत परिशर भित्रै पत्रकारलाई लात्ती र मुक्का प्रहार गरेका छन् ।

गृहमन्त्रालयको छानविन समितीले प्रकाउ गरि अदालत लगिएका लोहनीको तस्विर खिच्ने क्रममा उनले पत्राकार सुमन सुस्केरा माथि मुक्का र लात्ती प्रहार गरेका हुन् । उनले फोटो खिच्न अदालत परिशर भित्र भेला भएका पत्राकारलाई 'खिच मेरो फोटो खिच' भन्दै घिनलाग्दा अपशब्दले गाली समेत गरे ।

अदालत परिशरमा उपस्थित सञ्चार कर्मिले भने लोहनीको व्यवहार प्रहरी अधिकारीको जस्तो नभइ अपराध कर्ममा लागेका र गुण्डा जस्तो भएको बताएका छन् ।

 

यो पनि – गोरे गिरोहमा संलग्न ६३ को पहिचान नामसहित 

यो पनि – फरार एसएसपी खत्री पक्राउ गर्न सर्कुलर जारी

यो पनि – जोगवनी नाकावाटै यसरी भागेका थिए गोरे

यो पनि – गोरे गिरोहले विमानस्थल हुँदै १७ अर्बको सुन भित्राएको खुलासा

यो पनि – सुटुक्क भेटे डिआईजीले आरोपी प्रहरी अधिकारीलाई

यो पनि – आरोपी एसएसपीले अदालतमै कुटे पत्रकारलाई 

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे

यो पनि – शंकास्पद दिशामा अनुशन्धान , आफैं आए डीएसपी केसी

यो पनि – एसपी खनाल र डीएसपी राउतसहित बहालवाला प्रहरीलाई पनि कर्तब्य ज्यान र संगठीत अपराध मुद्दा

यो पनि – एसएसपी अझै सम्पर्कमा आएनन्

यो पनि – गोरेविरुद्द डिफ्युजन नोटीस जारी , सहयोग गर्नेको सुचि सहित

यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो 
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो 
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ 
यो पनि – सई सहित थप तीन जना पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved