Exclusive – सुन तस्करी र गोरे गिरोह विरुद्दको अभियोग पत्र यस्तो छ ( पुर्णपाठ सहित )

  • प्रकाशित मितिः बैशाख , 20, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुन तस्करीमा संलग्न गोरे गिरोह र सनम हत्याकाण्डको विषयमा गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिले तयार पारेको अभियोग पत्रमा ६३ जनालाई विपक्षी बनाईएको छ भने अभियोग पत्र नै १५३ पृष्ठ लामो रहेको छ ।

गिरोहका नाईके चुणामणि उपे्रती सहित ६३ जनामाथि विभिन्न अभियोग लगाउँदै जिल्ला प्रहरी कार्यालय मोरङ मार्फत जिल्ला अदालत मोरङमा संगठित अपराध , कर्तब्य ज्यान , शरिर बन्धक र सम्पति शुद्दिकरण लयायतका अभियोग लगाउँदै बुधबार अभियोग पत्र दर्ता भएको थियो ।

बुधबार दर्ता भएको १५३ पेज लामो अभियोग पत्रको पुर्ण बिवरण भने यस्तो छ -

 

यो पनि – गोरे गिरोहमा संलग्न ६३ को पहिचान नामसहित 

यो पनि – फरार एसएसपी खत्री पक्राउ गर्न सर्कुलर जारी

यो पनि – जोगवनी नाकावाटै यसरी भागेका थिए गोरे

यो पनि – गोरे गिरोहले विमानस्थल हुँदै १७ अर्बको सुन भित्राएको खुलासा

यो पनि – सुटुक्क भेटे डिआईजीले आरोपी प्रहरी अधिकारीलाई

यो पनि – आरोपी एसएसपीले अदालतमै कुटे पत्रकारलाई 

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे

यो पनि – शंकास्पद दिशामा अनुशन्धान , आफैं आए डीएसपी केसी

यो पनि – एसपी खनाल र डीएसपी राउतसहित बहालवाला प्रहरीलाई पनि कर्तब्य ज्यान र संगठीत अपराध मुद्दा

यो पनि – एसएसपी अझै सम्पर्कमा आएनन्

यो पनि – गोरेविरुद्द डिफ्युजन नोटीस जारी , सहयोग गर्नेको सुचि सहित

यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो 
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो 
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ 
यो पनि – सई सहित थप तीन जना पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved