काठमाण्डौँ / पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । अब उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । सर्वोच्चमा दाइजोसम्बन्धी उक्त विवाद यसअघि दुईपटक सुनुवाई भएर टुंगिएको थियो ।
छाउनीको झण्डै १५ रोपनी घरजग्गा दाइजो पाएको दाबी गर्दै प्रेरणाले सर्वोच्चकै पूर्वफैसलाविरुद्ध अर्को रिट दिएकी थिइन् । राजतन्त्र अन्त्यपछि सरकारले उक्त जग्गा नेपाल ट्रस्टका नाममा राख्ने निर्णय गरेको थियो ।
अन्नपूर्ण पोष्टबाट
काठमाडौँ । नेताहरुको कार्यव्यस्तताका कारण सत्... ... ...
भक्तपुर / काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजब... ... ...
ठिनी / चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा प... ... ...
एजेन्सी । नागरिकता संशोधन विधेयक(क्याब)को विरोध... ... ...
काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved