मोरङ / मोरङको गेउरिया खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् बेपत्ता हुनेको पहिचान खुल्न सकेको छैन् । अविरल वर्षाको कारण बाढीले डाइभर्सन बगाएपछि डाइभर्सनसँगै मोटरसाइकलमा रहेका ति व्यक्तिलाई पनि बगाएको हो ।
खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासको सुकुम्बासी बस्तीका १ सय ५० भन्दा बढी मानिस विस्थापित भएका छन् ।उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको छ । यता लगाता वर्ष भइरहदा विराटनगर पनि जलमग्न भएको छ ।
काठमाडौँ । नेताहरुको कार्यव्यस्तताका कारण सत्... ... ...
भक्तपुर / काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजब... ... ...
ठिनी / चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा प... ... ...
एजेन्सी । नागरिकता संशोधन विधेयक(क्याब)को विरोध... ... ...
काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved