वेलायती पूर्व मोडलले गरिन् कुकुरसँग विवाह

  • प्रकाशित मितिः श्रावण, 19, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ वेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेकी छन्। ४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेकी हुन्। २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि उनले कुकुरसँग विवाह गरेको बताएकी छन्।

इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन्। त्यसबेला वेलायतमा पेज ३ भन्ने ट्रेन्ड थियो। पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो। उनको एक २५ वर्षीय छोरासमेत छन्। तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ।

उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन्। उनले कुकुरसँग विवाह गरेपछि पुरुषा किन चाहियाे भन्ने प्रश्न पनि गरेकी छन्। 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved