गायक प्रेम घिमिरेको “नाचौ छ्मछमि” गित सार्बजनिक

  • प्रकाशित मितिः श्रावण, 20, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / पूर्वको चर्चित गायक प्रेम घिमिरेले पछिल्लो पटक “नाचौ छ्मछमि”बोलको गित सार्वजनिक गरेका छन् । सँगीत क्षेत्रमा निकै रुची राख्ने गायक घिमिरेले लिरिकल भिडियो युट्युबमार्फत सार्बजनिक गरेका हुन्।

अहिले का चर्चित संगीतकार टेकेन्द्र नेपालीको शब्द संगीत तथा अर्का चर्चित संगीत सम्योजक नरेन्द्र बियोगी को संगीत सम्योजनमा रहेको नाचौ छ्म छमि गितको लिरिकल भिडियो भने अनिल कटवाल ले बनाएका हुन।

यसअघि गायक घिमिरेले धेरैको मनमा बस्न सफल पुर्बेली,ठिटी मेरि कान्छी जस्ता धेरै गितहरु सार्वजनिक गरिसकेका छन् ।

हेर्नुहोस् गायक प्रेम घिमिरेको नाचौ छम् छमीको लिरिकल भिडियो :

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved