ओस्कार विजेता स्क्रिनराइटर–नाटककार सर रोनाल्ड हार्वूडको निधन

  • प्रकाशित मितिः भदौ, 24, 2077
  • पहिलो किताब संवाददाता

एजेन्सी/ ओस्कार विजेता स्क्रिनराइटर सर रोनाल्ड हार्वूडको निधन भएको छ। नाटक लेखक तथा स्क्रिनराइटर हार्वूडको मंगलबार प्राकृतिक कारणले निधन भएको उनकी एजेन्ट जुडी डाइसले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकामा जन्मिएका सर रोनाल्डलाई युद्ध पश्चातका बेलायतका वरिष्ठ नाटककार मानिन्छन्।

उनले सन् २००२ को रोमन पोलान्स्कीको चलचित्र ‘द पियानिस्ट’ का लागि बेस्ट एडप्टेड स्क्रिनप्ले तर्फ ओस्कार अवार्ड जितेका थिए।

उनले सन् २००८ मा बेस्ट एडप्टेड स्क्रिनप्ले तर्फ द डाइभिङ्ग बेल एण्ड द बटरफ्लाइका लागि बाफ्टा अवार्ड जितेका थिए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved